मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भ्युटावर हेर्न गएका तारणी चौपन्न दिन बितिसक्दा पनि सम्पर्कमा आएनन्

nepaltvonline.com · Thu Dec 19 23:37:30 GMT 2024

कञ्चनपुर- मनाङको चामेबाट हराएका बेदकोट नगरपालिका-९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन् ।

मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन हुनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)