अमेरिकी डलर, रियाल र दिरामको मूल्य बढ्यो
onlinekhabar.com · Thu Dec 19 23:37:09 GMT 2024

५ पुस,काठमाडौं । आज अमेरिकी डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ ।
यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन, स्वीडिस क्रोनरको मूल्य घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)