स्थानीय नेतृत्वमा अनुकुलन कार्यक्रम लागु गर्ने नेपाल पहिलो मुलुक
lokaantar.com · Sat Nov 13 23:52:32 GMT 2021
जलवायु परिवर्तनको असरसँग अनुकुलन हुनका लागि नेपालले लिएको स्थानीय स्तरको नेतृत्वमा भएका कार्यक्रम विश्वका अरु मुलुकले पनि अनुशरण गर्ने भएका छन् ।
नेपालले सन् २०१० मा राष्ट्रिय अनुकुलन कार्यक्रम (नापा) निर्माण गरी जलवायु परिवर्तनका कार्यक्रम स्थानीय स्तरमा बढी भन्दा बढी सञ्चालन गर्ने उद्देश्यका साथ सन् २०११ मा स्थानीय अनुकुलन कार्यक्रम ( लापा) कार्यान्वायनमा ल्याएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)