मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायली आक्रमणमा हमासका प्रमुख सिनवार मारिएको पुष्टि

ratopati.com · Thu Oct 17 20:08:00 UTC 2024

जेरुसेलम । हमासका प्रमुख याह्या सिनवार गाजामा भएको इजरायली आक्रमणमा मारिएको पुष्टि भएको छ ।

उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)