पेट किन कराउँछ ?
ratopati.com · Thu Oct 17 20:30:00 UTC 2024

एजेन्सी । के तपाईले पेट कराएको याद गर्नुभएको छ ? यदि छ भने कुन बेला कस्तो खालको आवाज निकालेर कराइरहेको छ भनेर पनि ख्याल गर्नुभएको होला । तर यसरी पेट किन कराउँछ त ? यो लेखमा हामी यही विषयमा चर्चा गरिएको छ ।
धेरै बेरसम्म नखाइ बस्दा हाम्रो पेट विभिन्न आवाज निकालेर कराउँछ । डाक्टरहरुले यसलाई बोरबोरिग्मी (borborygmi)भन्ने गर्छन् । यो शब्द हाम्रो पेट कराउँदा आउने आवाजसँग पनि केही हदसम्म मेल खाने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)