बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध किन गिरफ्तारी वारेन्ट जारी भयाे?
barnanmedia.com · Thu Oct 17 21:30:11 UTC 2024

बङ्गलादेशको एक विशेष अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ। शेख हसिनामाथि जुलाई-अगस्ट महिनामा देशमा भएका अपराधमा संलग्न भएको आरोप लगाइएको छ।
अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण (आईसीटी) ले दुई छुट्टै याचिकाका सम्बन्धमा शेख हसिना र ओबैदुल कादरसहित कुल 46 जना विरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ। उनलाई नोभेम्बर 18 अघि न्यायाधिकरणमा उपस्थित हुन आदेश दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)