मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साम्प्रदायिक हिंसाः युपीमा पुलिससँगको मुठभेडमा दुई अभियुक्त मार

barnanmedia.com · Thu Oct 17 21:36:09 UTC 2024

बहराइच साम्प्रदायिक हिंसामा उत्तर प्रदेश प्रहरीले खोजिरहेका अभियुक्तहरूमध्येका सरफराज र तालिबलाई मुठभेडमा गोली लागेको थियो।

घाइते दुई जनालाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। बहराइच काण्डमा कुल पाँचजना अभियुक्त पक्राउ परेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)