मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

रामपुर आयुर्वेद अस्पतालबाट स्वर्णबिन्दु प्राशन सुरु

gorkhapatraonline.com · Thu Jun 18 15:37:36 GMT 2026

जिल्लाको रामपुर नगरपालिकाले बिहीबारदेखि बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउन सुरु गरेको छ । नगरपालिकाले रामपुर आयुर्वेद अस्पतालबाट एक वर्षदेखि पाँच वर्ष भित्रका बालबालिकालाई स्वर्णबिन्दु प्राशन आरम्भ गरेको हो ।

आयुर्वेद चिकित्सकको निगरानीमा प्रत्येक महिना कुशे नक्षत्रका दिन सञ्चालन गरिने कार्यक्रम सुरु गरेको हो । जिल्लामा यसअघि पाल्पा आयुर्वेद स्वस्थ्य केन्द्रबाट तानसेनमा स्वर्णविन्दु प्राशन सुरु भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)