मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काभा महिला भलिबल : सेमिफाइनलमा नेपालको भेट काजकिस्तानसँग

ekantipur.com · Thu May 25 00:37:04 GMT 2023

काठमाडौँ — नेपाल काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा बलियो टोली काजकिस्तानलाई प्रतिद्वन्द्वी पाएको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार समूह चरणको अन्तिम खेलमा दक्षिण एसियाको पावरहाउस भारतसँग ३–१ को सेटमा पराजित भएपछि नेपालले समूह ‘बी’ उपविजेता बनेको थियो ।

काजकिस्तान अर्को समूहको विजेता हो । टोली ‘बी’ का तीनै खेल जितेर समूह विजेता बनेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)