मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजामा मारिएका हमासका प्रमुख याह्या सिनवार को हुन् ?

ratopati.com · Thu Oct 17 22:25:00 UTC 2024

काठमाडौँ । गाजामा भएको इजरायली आक्रमणमा मारिएका हमासका राजनीतिक प्रमुख याह्या सिनवार गतवर्ष ७ अक्टोबरमा दक्षिणी इजरायलमा भएको विध्वंशकारी आक्रमणका योजनाकार थिए ।

उक्त आक्रमणपछि नै इजरायलले हमासविरुद्ध फायर खोलेको थियो । हमासले गरेको आक्रमणमा कम्तीमा १२ सय इजरायलीको मृत्यु भएको थियो भने त्यसयता इजरायलले ४२ हजारभन्दा धेरैको ज्यान लिने गरी हमला गरिसकेको छ । यही क्रममा हमासका राजनीतिक प्रमुख नै मारिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)