धनगढीबाट भारत जान लागेको १४ लाखको सामान सामानसहित राँगालाई नियन्त्रणमा
barnanmedia.com · Thu Oct 17 22:39:43 UTC 2024

कैलालीमा सशस्त्र प्रहरी बल नेपालले लाखौंको अवैध सामानसहित राँगालाई नियन्त्रणमा लिएको छ।
बिहीबार सशस्त्र प्रहरी नं. ३४ गण कैलालीद्धारा १४ लाख मुल्यको अवैध सामान लोड गरिएको राँगासहित ४ ओटा गाडा बरामद गरिएको हो।गणका प्रमुख एसपी दलबहादुर पाण्डेका अनुसार धनगढी उप-महानगरपालिका वडा नं. १० बनकट्टीघाटबाट रातिको समयमा भारततर्फ लैजान लागिएका उक्त सामान बरामद गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)