‘न्यायको लडाईंमा नयाँ पुस्तालाई सहभागी गराइनुपर्छ’
nagariknews.nagariknetwork.com · Thu Jun 18 15:34:07 GMT 2026

सुर्खेतको वीरेन्द्रनगरका ऋषि वलीलाई नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वको सम्झना छैन्।
ऋषिकी दिदी दीपा वलीलाई तत्कालिन शाही नेपाली सेनाले भेरीगंगा नगरपालिकाको रामघाटबाट २०६० साउन २३ गते नियन्त्रणमा लिएर छिन्चुस्थित व्यारेकमा पुर्यायो। सेनाको नियन्त्रणमा लिँदा दीपा १४ वर्षकी मात्रै थिइन्। पढ्दापढ्दै भर्खरै माओवादीको ‘होलटाइमर’ बनेकी थिइन्। केही दिनपछि दीपाले लेखेको चिट्ठी घरमा आइपुग्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
राष्ट्रिय मानव अधिकार आयोग