मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण, के भन्छन् जेलेन्स्की ?
nepalviews.com · Thu Jun 18 15:42:33 GMT 2026

मस्को । युक्रेनले एक सातामा दोस्रो पटक मस्कोको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको छ भने आक्रमणका लागि पठाइएका युक्रेनका ५५५ ड्रोन खसालेको रुसले दाबी गरेको छ ।
आक्रमणका कारण मस्कोस्थित एयरपोर्टहरूमा व्यावसायिक उडानहरूमा अवरोध आएको थियो । चार वर्षअघि रुसले युक्रेनमा आक्रमण गरेयता भएको यो सबैभन्दा ठूलो ड्रोन आक्रमण भएको एक रुसी अधिकारीले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)