एक दशकपछि औषधिको मूल्य समायोजनको तयारी
newsofnepal.com · Thu Jun 18 15:41:06 GMT 2026

काठमाडौं।
एक दशकभन्दा बढी समयदेखि स्थिर रहेको औषधिको मूल्य पुनरावलोकन गर्ने तयारीमा सरकार जुटेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले संसदमा जानकारी दिँदै औषधिको मूल्य समायोजनका लागि औषधि परामर्श परिषद्को बैठक एक साताभित्र बस्ने र नयाँ मूल्य निर्धारण प्रक्रियालाई अघि बढाइने बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ