रहेनन् 'रिटिङ-रिटिङ नबजाऊ बिनायो' का गायक
setopati.com · Thu Jul 25 17:39:54 UTC 2024

नेपाली लोक संगीतका एक पुराना सर्जक एलपी जोशीको बिहीबार साँझ झापा दमकमा निधन भएको छ।
'रिटिङ-रिटिङ नबजाऊ बिनायो', 'वल्लो खोलो पल्लो खोलो' जस्ता दर्जनौं कालजयी लोक गीतका गायक जोशीको ८८ वर्षको उमेरमा निधन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)