बुटवलको नयाँ गाउँमा आगलागी हुँदा तीन घर जले
nepalsamaya.com · Tue Nov 09 00:44:30 GMT 2021
बुटवल-
सडक पिचका लागि अलकत्रा पगाल्न बाल्दा त्यसबाट सल्किएको आगलागीबाट बुटवलमा तीन घर जलेका छन्। सोमबार साँझ साँढे ५ बजेतिर आगो लागेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)