अफवाह फैलाउने युट्युबरमाथि प्रहरी निगरानी, कारबाहीको तयारी
pahilopost.com · Sat Mar 05 01:20:48 GMT 2022
काठमाडौं : सामाजिक सञ्जालको दुरुपयोग अफवाह फैलाउने क्रम बढेपछि प्रहरीले त्यस्ता व्यक्तिमाथि कारबाही गर्ने भएको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोले सूचना जारी गर्दै केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको प्रयोग गरी युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक एवं झुटा क्याप्सन राखी भिडियो तथा तस्बिर अपलोड गरेको भन्दै त्यस्ता व्यक्तिमाथि कारबाही गर्ने चेतावनी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)