मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतको लज्जास्पद हार

lokaantar.com

भारतीय क्रिकेट टोली १२ वर्षपछि इङ्गल्यान्डसँगको टी–२० शृङ्खलामा पराजित भएको छ। ब्रिस्टलको काउन्टी ग्राउन्डमा खेलिएको चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा इङ्गल्यान्डले भारतलाई ९ विकेटको लज्जास्पद हार चखाएको हो ।

भारतले दिएको १५९ रनको लक्ष्य इङ्गल्यान्डले मात्र १३.५ ओभरमा १ विकेट गुमाएर सहजै पूरा गर्‍यो। यो जितसँगै ५ खेलको शृङ्खलामा इङ्गल्यान्डले ३–० को अजेय बढत लिँदै ट्रफी आफ्नो कब्जामा पारेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)