सरकारप्रति निजी क्षेत्रको विश्वास बढ्दैछ, ‘मनको बाघ’ भ्रम मात्र हो : सांसद ढकाल
barnanmedia.com · Thu Jun 18 16:13:21 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले निजी क्षेत्र, उद्यमी तथा व्यवसायीहरूलाई सरकारप्रति विश्वास गर्न आग्रह गर्दै विगतको कुशासन र नीतिगत बिचौलियाको प्रभावबाट मुलुक बिस्तारै बाहिर निस्किरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित १८औँ कर्पोरेट बिजनेस समिट तथा अवार्ड २०८३ कार्यक्रममा बोल्दै सांसद ढकालले कठिन आर्थिक परिस्थितिका बीच पनि राष्ट्रलाई कर तिरिरहेका करदाता, उद्यमी तथा किसानप्रति सम्मान व्यक्त गर्दै आर्थिक सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ