मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानले सैन्य उद्देश्यका लागि पाकिस्तानी भूमिमा विमान राखेको छैन : पाकिस्तान

barnanmedia.com · Tue May 12 21:15:01 GMT 2026

पाकिस्तानी नूर खान एयरबेसमा सैन्य उद्देश्यका लागि इरानी विमान उपस्थित भएको भनी विभिन्न सञ्चार माध्यममा आएको समाचारको पाकिस्तानले मङ्गलबार खण्डन गरेको छ ।

इरान र अमेरिकी विमानहरू युद्धविरामपछि र इस्लामाबाद वार्ताको प्रारम्भिक चरणका क्रममा कूटनीतिक कर्मचारी, सुरक्षा टोली र वार्ता प्रक्रियासँग सम्बन्धित प्रशासनिक कर्मचारीहरूलाई ओसारपसार गर्न पाकिस्तान आइपुगेको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)