कास्कीसहित तीन जिल्लामा भारी वर्षा मापन
baahrakhari.com · Mon Jun 26 17:06:00 GMT 2023
काठमाडौं । गोरखा, लमजुङ, कास्की आसपासका केही स्थानमा भारी वर्षा मापन गरिएको छ ।
पछिल्लो एक घण्टा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)