इसराइली गुप्तचरको दाबी– इरानले ट्रम्पको हत्या गर्ने योजना बनाएको छ
setopati.com · Fri Jul 10 02:13:28 GMT 2026

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना बनाएको सार्वजनिक भएको छ।
इरानले ट्रम्पलाई लक्ष्य गर्ने योजना बनाएको खुफिया सूचना इसराइलले वासिङ्टनलाई दिएको अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)