मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतको पिथौरागढमा १३ जना सवार गाडी नदीमा खस्यो

barnanmedia.com · Tue Jul 15 22:40:12 GMT 2025

भारतको पिथौरागढ जिल्लास्थित थाल प्रहरी चौकी क्षेत्रमा यात्रुहरूले भरिएको गाडी नियन्त्रण बाहिर गई नदीमा खसेको छ।

गाडीमा रहेका जम्मा १३ जनामध्ये आठ जनाको मृत्यु भएको छ

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)