कालिकोट रास्कोटको मेयरमा माओवादी र उपमेयरमा एकीकृत समाजवादी विजयी
baahrakhari.com · Thu May 19 22:48:00 GMT 2022
काठमाडौं । कालिकोटको रास्कोट नगरपालिकाको मेयरमा माओवादी केन्द्रका धर्मराज शाही निर्वाचित भएका छन् ।
शाही ३०४६ मत पाएर निर्वाचित भएका हुन् । एमालेका दयाराम सिम्खाडाले २११७ मत पाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)