मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

क्यूआर कोड र पासवर्डसहितको प्रोभिजनल राष्ट्रिय परिचयपत्र अब अनलाइनबाटै डाउनलोड गर्न सकिने

techpana.com · Thu Jun 18 16:41:58 GMT 2026

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नागरिकहरूका लागि अनलाइनमार्फत आफ्नो प्रोभिजनल राष्ट्रिय परिचयपत्र (eNID) आफैँ डाउनलोड गर्न सकिने सेवा सुरु गरेको छ । सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्य सूची अन्तर्गत बुँदा नम्बर २ मा उल्लेखित लक्ष्यलाई पूरा गर्न विभागले बिहीबारदेखि यो प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

राष्ट्रिय परिचय नम्बर प्राप्त गरिसकेका नेपाली नागरिकले विभागको आधिकारिक सिटिजन पोर्टल मार्फत आफ्नो ईएनआईडी डाउनलोड गर्न सक्नेछन् । यसका लागि नागरिकले आफ्नो नाम (नेपाली वा अंग्रेजी), जन्म मिति र नागरिकता जारी भएको मिति प्रविष्ट गर्नुपर्ने हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)

सम्बन्धित विषय