पहिलो हाफमा चेक रिपब्लिकलाई १ गोलको अग्रता
shilapatra.com · Thu Jun 18 16:50:00 GMT 2026

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलको पहिलो हाफमा चेक रिपब्लिकले साउथ अफ्रिकाविरुद्ध अग्रता कायम गरेको छ ।
अमेरिकाको एटलान्टा रंगशालामा जारी खेलमा चेक रिपब्लिकले १-० गोलको अग्रता कायम गरेको हो ।
चेक रिपब्लिकका लागि खेलको छैठौँ मिनेटमा मिचल सादिलेकले गोल गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०८३
२२:३५
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
फिफा