शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आए पर्वतारोही
thahakhabar.com

म्याग्दी : म्याग्दी जिल्लामा रहेको अन्नपूर्ण हिमाल आरोहण गर्न शिशिर ऋतुमा पनि पर्वतारोही आएका छन्।
मङ्सिर–पुसको शिशिर ऋतुलाई हिमाल आरोहण र उच्च हिमाली क्षेत्रको पदयात्राका लागि प्रतिकूल मानिन्छ। वसन्त र शरद ऋतु आरोहण र पदयात्राका लागि उपयुक्त याम हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)