साइबर आक्रमणबाट जोगिन कार्यक्रम
gorkhapatraonline.com · Fri Dec 20 16:46:44 GMT 2024

गोरखापत्र अनलाइन
काठमाडौं, पुस ५ गते । साइबर सेक्युरिटी कम्पनि सोफोस टेक्नोलोजिजले “साइबर आक्रमण र यसबाट कसरी जोगिने” सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । सोफोस टेक्नोलोजिज र क्लाउड टेक सोलुसन्सको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा सुरक्षा निकायलगायत सरकारी कार्यालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी निकाय, कर्पोरेट संस्थानहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)