मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्यालसहित एक दर्जन युवा एमालेमा प्रवेश

ratopati.com · Fri Dec 20 17:10:00 GMT 2024

काठमाडौँ । २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. ७ बाट उम्मेदवार बनेका युवा नेता प्रसन्न अर्यालसहित करिब एक दर्जन युवा नेकपा (एमाले)मा प्रवेश गरेका छन् । अर्यालसहितको युवाहरूको टिम शुक्रवार एमाले प्रवेश गरेका हुन् ।

उनीहरूलाई एमाले महासचिव शङ्कर पोखरेलले पार्टीमा स्वागत गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)