कङ्गोमा इबोला संक्रमित संख्या ८ सय नाघ्यो, १९२ जनाको मृत्यु
nepalbahas.com · Thu Jun 18 16:50:49 GMT 2026

कङ्गोमा इबोला संक्रमित संख्या ८ सय नाघ्यो, १९२ जनाको मृत्यु
४ असार, काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो 'डीआरसी'मा इबोलाबाट सङ्क्रमितको सङ्ख्या ८०८ पुगेको छ भने १९२ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)