आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान
nepallive.com · Thu Sep 10 16:15:32 GMT 2026

काठमाडौं– बाढीपहिरो प्रभावितका लागि ३५ टन अत्यावश्यक राहत तथा उद्धार सामग्री लिएर भारतीय वायुसेनाको आठौँ विमान नेपाल आइपुगेको छ।
भारतबाट ल्याइएको उक्त राहत सामग्री काठमाडौंमा भारतीय राजदूत नवीन श्रीवास्तवले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)