क्षेत्राधिकार र प्रक्रियाको प्रश्नः देउवा दम्पतीलाई पक्राउ गर्न अब कति सहज ?
barnanmedia.com · Mon May 25 21:35:00 GMT 2026

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएसँगै यो मुद्दाले नयाँ मोड लिएको छ ।
सर्वोच्चले पक्राउ गर्नै नमिल्ने नभई ‘प्रक्रिया नपुगेको’ र ‘क्षेत्राधिकार नमिलेको’ आधारमा तत्कालका लागि रोक लगाएको हो । यस्तो अवस्थामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग विशेष अदालत गए पुर्जी जारी भई पक्राउ गर्ने बाटो खुला रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)