मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अमेरिकी विदेशमन्त्रीले भारतमा दलाई लामाका प्रतिनिधि भेटेपछि चीनकाे कडा आपत्ति

deshsanchar.com · Fri Jul 30 01:00:32 GMT 2021

चीनले भारतमा बुधबार अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेन र तिब्बती बौद्ध धर्म गुरु दलाई लामाका प्रतिनिधिबीच भएको भेटवार्ताप्रति कडा आपत्ति जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानलाई बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा यसबारे प्रश्न सोधिएको थियो।जवाफमा उनले कडा प्रतिक्रिया दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)