मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अल्झन, आरोप प्रत्यारोपबीच सिरियाको सङ्क्रमणकालको एक वर्ष पूरा

barnanmedia.com · Sun Dec 07 21:45:01 GMT 2025

सिरियामा शासक बशर अल–असदलाई सत्ताच्युत गरेको एक वर्षसम्म पनि सिरियाको सङ्क्रमणकाल नाजुक भएको र देशमा प्रतिकार र प्रतिशोधको चक्र अन्त्य हुन अझै बाँकी रहेको संयुक्त राष्ट्रसङ्घका अन्वेषकहरूले आइतबार बताएका छन्।

इस्लामिक नेतृत्वको सेनाले असदलाई सत्ताच्युत गर्न चट्याङी आक्रमण गरी करिब १४ वर्षको युद्धपछि सन् २०२४ डिसेम्बर ८ मा सत्ता परिवर्तन भएको थियो । देशमा शासक परिवर्तन भएको एक बर्ष पूरा भएपनि सर्वसाधारणले परिवर्तनपछिको अपेक्षित लाभ प्राप्त गर्न नसकिरहेको सिरियाली राजनीतिबारे जानकार विश्लेषकहरूले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)