अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने
nepalviews.com · Fri Jul 10 03:03:17 GMT 2026

एजेन्सी । अमेरिकाले जर्मनीलाई लामो दूरीको टोमाहक क्रुज मिसाइल बिक्रीको अनुमति दिएको जर्मन चान्सलर फ्रेडरिक मर्जले बिहीबार बताएका छन् । यसअघि अमेरिकाले जर्मनीलाई टोमाहक दिने वा नदिने विषयमा केही आशङ्का थियो ।
“अङ्कारामा भएको नाटो बैठकको अवसरमा हामीले अमेरिकी सरकारसँग सहमति गरेका छौँ । हामीले अमेरिकी टोमाहक मिसाइल किन्नेछौँ र जर्मनीमा तैनाथ गर्नेछौँ,’ मर्जले संसद्मा गरेको सम्बोधनमा भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)