कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
nepalnews.com · Sat Jun 27 02:39:07 GMT 2026

विराटनगर। नेपाली कांग्रेसका युवा नेता अभिषेक गिरीको विराटनगरस्थित घरमा प्रहरीले छापा मारेको छ।
विराटनगर–८, मधुमारामा रहेको गिरीको निवासमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले शनिबार विहान खानतलासी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)