मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

khabarhub.com · Thu Sep 10 16:39:35 GMT 2026

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना तोकिएको छ।

जिल्ला अदालत, काठमाडौँका न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगीसम्बन्धी कसुरमा बिहीबार सजाय निर्धारण गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)