शैक्षिक गुणस्तर परीक्षण गर्न विज्ञ टोली विद्यालयमा
barnanmedia.com · Fri Dec 20 21:47:59 GMT 2024

यहाँका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण गर्न विज्ञ टोली परिचालन गरिएको छ । एसइई परीक्षामा सहभागी हुँदै आएका विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गर्न २१ जना विज्ञ खटिएका छन् ।
शिक्षा क्षेत्रमा लामो समय काम गरेर सेवा निवृत्त सहसचिव, उपसचिव, तत्कालीन जिल्ला शिक्षा अधिकारी र विभिन्न क्याम्पसका प्राध्यापक विज्ञ टोलीमा सहभागी रहेको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका कार्यालय प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)