केएमसी स्कुलको होस्टलमा कर्मचारीको शव
ukeraa.com · Sat Jul 02 23:06:31 GMT 2022
ललितपुर : ललितपुरको शंखमुलमा रहेको केएमसी स्कुलकी एक कर्मचारी होस्टलमा मृत फेला परेकी छिन्। शनिवार होस्टलमा झुन्डिएको अवस्थामा रमा रायमाझीको शव फेला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)