हुम्लामा उद्योग दर्ता गर्ने क्रम बढ्दै
deshsanchar.com · Sat Feb 24 16:45:20 GMT 2024
सिमकोट – जिल्लामा उद्योग तथा वाणिज्य फर्म दर्ता गर्ने क्रम बढ्दै गएको छ। व्यवसाय सञ्चालन गर्दा दर्ता गर्नुपर्ने चेतानाको विकास र पछिल्लो समय फर्म तथा उद्योगमार्फत अनुदानका कार्यक्रम पाउने भएपछि दर्ता गर्ने संख्यामा वृद्धि भएको हो।
उपभोक्ता हकहित संरक्षण कार्यालयका प्रमुख प्रदीपकुमार रेग्मीका अनुसार पछिल्लो समय कार्यालयमा उद्योग तथा वाणिज्य फर्म दर्ता गर्नेको संख्या बर्सेनि वृद्धि भइरहेको छ। उनले सबै कारोवार दर्तावाला उद्योग तथा फर्मबाट गर्नै पर्ने कानुनी प्रक्रिया भएकाले सेवाग्राही दर्ता गर्नतर्फ लागेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)