अब्राहम सम्झौताको म्याद थप्नुपर्नेमा राष्ट्रपति ट्रम्पको जोड
barnanmedia.com · Mon May 25 21:51:48 GMT 2026

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यपूर्वको जटिल परिस्थिति र इरानसँगको वार्ताबिच अब्राहम सम्झौताको म्याद थप्नु समयको आवश्यकता भएको बताएका छन् ।
इरानसँग आणविक र कूटनीतिक वार्ताका विषयमा अन्तर्राष्ट्रिय छलफल तीव्र भइरहेका बेला राष्ट्रपति ट्रम्पको यो भनाइ आएको हो । उनले इरानसँगको सम्झौताले यस क्षेत्रको बृहत् शान्तिको ढाँचालाई बलियो बनाएमा मात्र यो अर्थपूर्ण हुने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)