ठोरीमा भारतीय सवारीलाई अस्थायी पास दिन २ जना कर्मचारी पठाइयो
kendrabindu.com · Fri Jul 10 03:16:04 GMT 2026

काठमाडौं । पर्साको ठोरीमा भारतीय सवारीसाधनलाई प्रवेशमा रोक लगाइएको विषय प्रतिनिधि सभा बैठकमा उठेपछि तत्कालका लागि अस्थायी समाधान निकालिएको छ ।
नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले असार २२ गतेको प्रतिनिधि सभाको बैठकमा ठोरीमा भारतीय पर्यटकका सवारीसाधनलाई प्रवेशमा रोक लगाइएको विषय उठाएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)