मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रौतापोखरीमा पर्यटकको सङ्ख्यामा वृद्धि

barnanmedia.com · Fri Dec 20 22:00:10 GMT 2024

यहाँको रौता गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र रौतापोखरीमा दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउन थालेका छन् ।

रौतामाई पञ्चकन्या देवीको दर्शन तथा पूजाआरधना गर्न र रौताबाट देखिने मनोरम दृश्यालोकन गर्न कोशी प्रदेश र मधेश प्रदेशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउन थालेको रौता माई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापाले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)