माटरसाइकल मर्मत तालिम सम्पन्न
gorkhapatraonline.com · Thu Jun 18 17:27:23 GMT 2026

। रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा पाँच वर्षे रोजगारी पूरा गरेर फर्केका युवाका लागि सञ्चालन गरिएको मोटरसाइकल मर्मत तालिम सम्पन्न भएको छ ।
दक्षिण कोरिया सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोगको के हामी परियोजनाअन्र्तगत काठमाडौँमा सञ्चालित आठ दिने मोटरसाइकल तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा कोरियाबाट फर्केर स्वदेशमा केही गर्ने लक्ष्य राखेका १२ जना युवाको सहभागिता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)