नाङ्ग्लो रेष्टुरेन्टका संस्थापक श्याम कक्षपतिको निधन
shilapatra.com · Mon Aug 09 16:00:56 GMT 2021
नाङ्लो रेस्टुरेन्टका संस्थापक एवं व्यवसायी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ । कक्षपतिको थाइल्यान्डको बैंककस्थित एक अस्पतालमा सोमबार निधन भएको हो ।
उनी मुख्यसम्बन्धी क्यान्सरबाट पीडित थिए । उनी उपचारका लागि करिब दुई महिनाअघि बैंककको ब्रुमुनगार्ड अस्पतालमा भर्ना भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)