एमालेले वास्ता नगरेपछि एकीकृत समाजवादीमा जाँदै वामदेव, वरीयता के पाउलान ?
barnanmedia.com · Fri Dec 20 22:18:34 GMT 2024

नेपाली राजनीतिका चतुर खेलाडी बामदेव गौतम अचेल गुमनामजस्तै छन्।
कुनै बेला एमालेमा बामदेव अपरिहार्य नेता थिए। ०७४ मा तत्कालीन माओवादी र एमालेबीच एकीकरण गर्न पनि वामदेवको हात थियो। तर, नेकपा विभाजनमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लागेपछि किनारा लागे। अध्यक्ष ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भन्दै उनले ०७८ मा उपाध्यक्ष र पार्टीको सबै जिम्मवारीबाट राजीनामा दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)