निर्यात अनुदान बापतको रकम तत्काल निकासा गर्न व्यवसायीको माग
baahrakhari.com · Fri Oct 18 17:22:56 UTC 2024

काठमाडौं । निर्यात व्यवसायीहरूको संस्था फेडेरेसन अफ नेपाल एक्सपोर्ट्स एसोसिएसनले निर्यात अनुदान बापतको रकम तत्काल उपलब्ध गराउन माग गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीले यस्तो माग गरेका हुन् ।
एसोसिएसनका अध्यक्ष पवनकुमार गोल्यानसहितको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)