मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वराष्ट्रपति भण्डारीको आक्रामक पुनरागमन, पार्टीमा ओली बाधक बनेपछि घोषणा गरिन् समानान्तर मञ्च

barnanmedia.com · Tue Jul 15 22:50:37 GMT 2025

नेकपा एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्या भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने मनसुवा देखाएका छैनन् । बरु ओली निकै अप्रिय हदसम्म पनि टिप्पणी गर्न पछि परेका छैनन् । कतिसम्म भने उनले आफ्नो जीवनकालभरिमा एमालेको नेतृत्व लिने सपना कसैले नदेख्न चुनौती समेत दिएका छन् । एमालेबिनाको देश र केपी ओलीबिनाको एमालेको परिकल्पना असम्भव हुने उनको ठोकुवा छ ।

तर उनलाई चुनौती दिन कुनै समय उनकै विश्वासपात्र रहेकी विद्यादेवी भण्डारी अघि सरेकी छन् । पूर्वराष्ट्रपति भण्डारीले सदस्यता पार्टीको नवीकरण गरेर सक्रिय राजनीतिमा होमिएको घोषणा नै गरिसकेकी छन् । यति मात्र होइन अबको महाधिवेशनबाटै अध्यक्षको उम्मेदवार बन्ने उनको उद्घोष छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)