मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

२ वर्षदेखि विद्युत उत्पादनको लाइसेन्स कुर्दै बेतन कर्णाली

ekantipur.com · Fri Oct 18 17:19:15 UTC 2024

सुर्खेत — लगानीको सुनिश्चितता भए पनि बेतन कर्णाली जलविद्युत आयोजनाको काम दुई वर्षदेखि ठप्प छ । आयोजनाको प्रवर्द्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार जलविद्युत कम्पनीले विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त गर्न सकेको छैन।

आयोजना निर्माण सुरु गरेको पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर सम्भाव्यता अध्ययन पूरा भएको ५ वर्ष बित्न लाग्दासमेत निर्माणको सुरसार भएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)