रिहा भए दुर्गा प्रसाईं, भन्छन्– हारेको छैन, लडाइँ जारी रहन्छ
barnanmedia.com · Fri Dec 20 22:41:50 GMT 2024

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।
सर्वोच्च अदालले थुनामुक्त गर्न आदेश दिएसँगै प्रसाईं शुक्रबार साँझ रिहा भएका हुन् ।रिहा भएपछि प्रसाईंले अदालतबाट आफूले न्याय पाएको बताए । उनले आफूले सर्वहारा वर्गको बोली भएको पनि बताए । उनले तस्करहरूसँगको लडाइँ जारी रहने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)